०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

कोरोना संक्रमित भन्छन् : “बस्नलाई बोर छ, अस्पताल व्यवस्थापन झुर छ”

Logo

काठमाडौं, जेठ १०
विराटनगरको कोशी अस्पतालमा रहेको कोभिड १९ उपचार केन्द्रमा उपचाररत्त कारोना संक्रमितले अस्पतालमा खानेबस्ने सुविधा दुरुस्त नभएको गुनासो गरेका छन् । कोशीमा उपचारत्त उदेयपुरका एक कारोना संक्रमितले उक्त गुनासो गरेका हुन् । गुनासो गर्ने व्यक्ति उदयपुरका पत्रकार समेत हुन् ।
कोरोना रोकथामको लागी प्रदेश सरकारले ठुलो बजेट खर्च गरेतापनि कोराना संक्रमितहरुले भने त्यसअनुसारको अस्पतालमा सुविधा नपाई रहेको संक्रिमित ति पत्रकारको गुनासो छ । कोरोना रोकथामको लागी प्रदेश सरकारले छुट्याएको पैशा बिचौलिया तथा दलालाहरुले झ्वाम पारेको समेत उनले आरोप लगाएका छन् ।
कारोना संक्रमित ति पत्रकारले अस्पतालमा खानेबस्ने व्यवस्था र अस्पताल व्यवस्थापन समेत दरुस्त नभएको सिकायत गरेका छन् । कारोना संक्रमित ति व्यक्ति पत्रकार भएकाले नै गर्दा अस्पतालमा भईरहेको कमीकम्जोरी बाहिर आउन सकेको बुझिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले समाजिक संजालमा सेयर गरेको एक पोष्टको आधारमा बनाईएको समाचार ।


हाल कोशी अस्पतालका प्रमुख जिम्मेवार व्यक्ति मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्र हुन् । अस्पतालमा हुने गरेका यस्तै कमीकम्जोरी र लापरवाहीका कारण मानिसहरु अस्पतालमा भर्ना हुनेभन्दा रोग लुकाएर बस्न रुचाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]