राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ । नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी ...
काठमाडौँ, असोज १३ दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटना थप दुई जना गैर नेपालीको पनि मृत्य भएको छ । दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् ...
दक्षिण कोरिया, (सिओल) भाद्र ३१ मधेशी समाज दक्षिण कोरियाले नँया कार्यसमिति गठन गरेको छ । नँया कार्यसमितिमा अर्विन्द मेहता अक्ष्यक्षमा चयन भएका छन् । त्यस्तै ब.उपाध्यक्षमा शुशिल पटेल, उपाध्यक्षमा विशाल चौधरी, सन्जिब साह चयन भएका छन् । महासचिवमा कृष्ण कुमार ...
बिराटनगर, भाद्र १९ अमेरिकाको मिजौरिमा भएको सडक दुर्घटनामा बिराटनगरका ३ जनाले ज्यान गुमाएका छन् । दुइवटा कार एक आपसमा ठोकिएर दुर्घटना हुदा बिराटनगरकि श्रद्धा खनाल ओझा, बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको जानकारी प्राप्त भएको छ । ...
दक्षिण कोरिया/सौल ,भाद्र १३ दक्षिण कोरियामा गत शनिबार र आइतबार एशिया कल्चर फेस्टिवलमा भिजिट नेपाल २०२० को प्रचार प्रसार गरिएको छ । कोरियाको राजधानी सौल स्थित हेह्वामा हजारौं कोरियन साथै एसियन मुलुक सामु नेपाली झन्डा नेपाली गीतसंगीत नेपाली भेषभुषा झल्काउदै ...
टोरन्टो, भाद्र ०२ गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले एनआरएन अभियन्ता डा. प्रमोद ढकाललाई सम्झिएका छन् । शनिवार यहाँ आयोजित एनआरएन क्यानडाको १२ औं साधारणसभालाई सम्बोधन गर्दै आचार्यले डा. ढकालले खुला विश्वविद्यालय स्थापना गर्न क्यानडा छाडेर नेपाल मै ...
क्यानेडा, श्रावण ३१ चाहना, संघर्षता र सफलता एकअर्कासँग जोडिएका शब्दहरु हुन् । व्यक्तिले चाहना गर्नुपर्छ लगभग लगभग पुग्छ । तर त्यहाँ बीचमा संघर्षको कमि भने किमार्थ हुनु हुन्न । देख्नेका मात्र सपना पुरा हुन्छन् भन्छन् नि, सायद त्यस्तै होला । ...
निस्चल नेपाल आँशुले विदाई गरु भने तिम्रो व्यथा झन बल्झेला मुस्कानले विदाई गरौं भने तिम्रो दिल यतै अल्झेला जाउ प्रिय तिमी हाम्रो अतितलाई विर्सिदेउ तिम्रो भविष्य विधातालाई आफ्नो जीवन सुम्पिदेउ म त केवल एक पतिंगर हुँ अन्धो बतासमा पनि ...
श्रावण १२, अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गएको छ । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा कार दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । क्यानबेरा स्थित नेपाली ...