विराटनगर ,फागुन १९ फागुन २० गतेका लागी बेलाइएको १ नम्बर प्रदेशको हिउँदे अधिवेशन चैत २ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार सूचना प्रकाशित गर्दै प्रदेशसभा सचिवालयले २ चैतसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो । फागुन ९ गते ...
बिराटनगर , फागुन १९ विराटनगर महानगरपालीकाले महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अनलाइन मार्फत तिर्न सकिन सेवाका शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै विराटनगर महानगरले यस सेवाका बारे जानकारी गराएको हो । उक्त वेब साइटमा इ–सेवा र खल्ती मार्फत भुक्तानी ...
विराटनगर, फागुन १९ मोरङमा पहिलो र दोस्रो चरणमा गरी ११ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थकर्मी ,सफाइकर्मी , सुरक्षाकर्मी आदीलाई कोरोनाविरुद्धको खोप लगाएको थियो । तेस्रो चरणको खोप ५५ ...
विराटनगर, फागुन १८ ताप्लेजुङको दोभान बजारमा आज बिहानैदेखि लागेको आगालागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हाल सम्म आगलागीमा ५५ घर जलेर नष्ट भइसकेका छन् । आगोले बजार क्षेत्र भएका कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरु तथा भण्डारण गरिएका ...
विराटनगर,१८ फागुन मोरङको उर्लाबारीमा सन्थालहरुको लागी निर्माण गरिने एकिकृृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली आज आउने भएका छन् । विपन्न सन्धाल परिवारका लागी उर्लाबारीमा एक सय ३६ वटा घर निर्माण गरिने भएको हो । बस्ति निर्माणको लागी करिब ३० ...
विराटनगर, फागुन १७ स्वदेशकै उत्पादकहरुले एकआर्काको ट्रेडमार्क चोर्न थालेपछि पछिल्लो समय नेपाली बजारमा कपीराईटको विवाद उत्पन्न भएको छ । उपभोक्तालाई झुक्याउने गरी नाम चालेको स्वदेशी कम्पनीसँग लोगो, इिजाईन एवं नाम समेत मिल्ने गरी स्वदेशकै केही कम्पनीहरुले आफ्ना उत्पादनहरु बजारमा विस्तार ...
विराटनगर, फागुन १६ विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ । उक्त फोटामा कार्कीले आफ्नो खुट्टा इन्दीरा कार्कीको नेमप्लेट भएका टेबलमाथि रखेको देख्न सकिन्छ । हेदैं असहज र ...
विराटनगर, फागुन १७ गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुल्ला भएको छ । आइतबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरी एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला गरेको हो । जिल्लान्तर सरूवाका लागि सरूवा ...
विराटनगर,फागुन १६ जनप्रतिनिधिको संलग्नता रहेको क्रसर उद्योगले गाँउ नै जोखिममा परेपछि केरावबारीको आमजङ्गी गाँउबासीले गाँपालीकाको कार्यालय घेराउन गरेका छन् । क्रसर उद्योगले अवैद्य उत्खनन गरेर जोखिम निम्त्याए पछि केराबारीका गाँउपालीका ८ का जनता उद्योग विरुद्ध अन्दोलत भएका हुन ।केराबारी गाँउपालीकाका ...
काठमाडौं , फागुन १६ सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको काम सुरु भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका उक्त मन्दिरको आइतबार एक कार्यक्रम बिच पुनर्निर्माणको शिलान्यास गरिएको छ । सो कार्यक्रममा आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण ...