१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu

समाज

विराट सामुदायिक भवनको अध्यक्षमा राधेश्याम कट्टेल

प्रदीप भुजेल विराटनगर, फागुन १४ विराटनगरमा, विराट सामुदायिक भवनको अध्यक्षमा राधेश्याम कट्टेल निर्वाचित भएका छन् । शुक्रवार विराटनगरमा सम्पन्न भएको विराट सामुदायिक भवनको ८ औं साधारणसभाबाट कट्टेल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष कट्टेलले २४४ मत ल्याइ विजयी भएँ । उनका निकटतम प्रतिद्दन्दी मन्जु श्रेष्ठ बस्नेतको १७१ मत आएको हो । विराटनगर–१२ बखरीमा अवस्थित […]

विराटनगर, माघ २५  १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा  एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । आज मोरङको रंगेली नगरपालिका-९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य […]

विराटनगर, माघ २३ दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन् । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन […]

निरज बस्नेत विराटनगर, माघ २१ वि. सं. १९९९ साल माघ २० गते धनकुटा सिरान बजारमा जन्मिएका बर्ष ८१ का जोशिला समाजसेवी वीरेन्द्र नारायण श्रेष्ठ अहिले पनि समाजसेवाकै क्षेत्रमा आफ्नो बाँकी रहेको उत्तरार्धको जीवन व्यतित गर्ने बताउँछन् । उनी भन्छन्, त्योवेला जवानीमा के–के गरियो, गरियो । तथापी अहिले जीवनको यो वृद्द उमेरमा समेत यिनको जोश–जाँगर हेर्दा […]

निरज बस्नेत विर्तामोड, माघ १७ विर्तामोड स्थायी घर भएका वरिष्ठ समाजसेवी महेन्द्र बहादुर बस्नेत(निर्मल) आफु समाजसेवा गर्नकै लागि जन्मिएको बताउँछन् । निर्मल उपनामले सवैको प्रिय मान्छे बनेका उनी साच्चै नै मनका धनी छन् । विर्तामोडमा रहेर विर्तामोडमा त समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान त दिएका छन् । यतिमा मात्र यिनको समाजसेवा पर्याप्त छैन । नेपालका धेरै […]

काठमाडौं, माघ १७ सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लिल फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक […]

निरज बस्नेत विराटनगर, माघ १६ विराटनगर स्थायी घर भएका युवा समाजसेवी चाँद बाबु ईराकी सवैको रोजाइको प्रिय मान्छे हो भन्दा शतप्रतिशत सही भनेको हुन्छ । नाम जस्तै यिनको काममा पनि चमक झल्किन्छ । यिनै ईराकी भारतको हरियाणामा सम्पन्न अन्तराष्ट्रिय युवा विकास कन्क्लेभमा विराटनगरका उदयमान अतिथी वक्ताका रुपमा प्रतिनिधित्व गरी हालसालै नेपाल फर्किएका छन् । नेपालको […]

✍मनु बुढाथोकी काठमाडौं, माघ ११ देशमा दिनहु भैरहने विभिन्न बिकृत,बिसङतिका घट्नाहरुबाट आफ्नो मानसिक अवस्थालाई बचाउन सामाजिक सन्जालबाट केहि दुर रहन मन लाग्छ। बेला मौका फेस्बुक स्क्रोल गर्ने क्रममा केहि दिन अगाडि घटिसकेका घट्नाहरुले सन्जाल तताइरहेको देखिन्छ। आज पनि तेस्तै भयो, घट्ना हिजो (मंगलबार)कै रहेछ, लाखौ युवाहरुका प्रतिनिधित्व गर्ने खुबि भएका तथा देशमै बसेर केहि गर्न […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]

निरज बस्नेत विराटनगर, माघ १० श्याम मगराती उमेरले अहिले ४१ बर्षको भएँ । यिनको जन्म वि.स. २०३८ सालमा भएको हो । बालाजु काठमाडौंमा जन्मी उतैं जीविकोपार्जन गरी जीवन व्यतित गर्दे आइरहेका मगराती काम विशेषले ५ बर्षअघि काठमाडौंबाट विराटनगर झरेका थिँए । यही समयमा नै मगरातीको जीवनले बेग्लै मोड लियो । परिणाम आज यिनी विराटनगरमा नै […]