०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue

साहित्य/मनोरञ्जन

अधिकारीको नेतृत्वमा नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन

विराटनगर, ३ चैत्र / २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी […]

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]

काठमाडौं, साउन १३ श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पिडा र वेदना भएपनी […]

विराटनगर, ११ साउन विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, […]

चौतारी र याद ………………… यो पटक, चौतारीमा तिमी थिएनौ तिम्रो याद थियो थोरै गमेँ अनि थकाई नमारी हिडेँ हिडीरहेँ …… परसम्म तिम्रो यादको सुवास आईरह्यो । सोचेँ, यो यात्रा तिमी विना नै पूरा गर्नु छ तिम्रै यादमा पूरा गर्नुछ ।

‘तिमि त्यसै रिसाएर नफर्क!‘                ……… मेरो सधनाको, यो के भयो? कुर्नुको औचित्य नै के रह्यो? तिम्ले मुन्टो फर्कएर गएसी! मेरो पिरिम अर्कैतिर लएसी! डस्ने रैछ बिषालु तिम्रो सर्प, बिना अर्थ! गरेछु तिम्रो गर्व! बिना मन्दिर एकान्तमा हेर! बोलाउनलाइ घण्टी बजाएर रुखको यो शितल छहारीमा मेरो कलम कुरी बस्छ […]

✍ हेमराज बास्तोला आउ जाउं सुन्न ति नदीका सुसेलीहरु आउ जाउं स्पर्स गर्न वायुका ति स्पन्दनहरु। मैले सास फेर्ने ति अदृश्य प्राणहरु! शन्द नै हुन मैले बांच्ने प्रमाणहरु। छोड्नु छ मैले केही हेर यो जगतलाई, लेख्नु छ कविता मैले आज तिमिलाई। एकान्तमा भौरारिदा एक्लै यो आनन्द भेटे अदृश्य ति छालहरु मनभित्र मडारिएको देखे। खोज्दै सुन्दर […]

विराटनगर, असार ५ विराटनगरको भाटभटेनी सुपर मार्केटको पाँचौं तल्लामा क्यूएफएक्स मल्टिप्लेक्स संचालित छ । यहाँ टिकटको रेट रु. ३०० देखी रु. ६०० सम्म कायम गरिएको छ । प्रायः मल्टिप्लेक्स सिनेमाघरहरुको टिकटको दर देशभर एउटैनै राखिदैआएको पाइन्छ । कहीँकतै तलमाथि हुनसक्छ । हप्ताको दुईदिन चाँही रु. १५० अल शो, मा टिकट दर रहेको छ । यो […]