विराटनगर २० फागुन राजस्व अनुसन्धान विभागले बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । विभागले बाबा फ्लोर मिल्स प्रालिकै सञ्चालक सुमन राठी र कम्पनीका मेनेजर गिरधारीलाल ...
विराटनगर, फागुन १७ स्वदेशकै उत्पादकहरुले एकआर्काको ट्रेडमार्क चोर्न थालेपछि पछिल्लो समय नेपाली बजारमा कपीराईटको विवाद उत्पन्न भएको छ । उपभोक्तालाई झुक्याउने गरी नाम चालेको स्वदेशी कम्पनीसँग लोगो, इिजाईन एवं नाम समेत मिल्ने गरी स्वदेशकै केही कम्पनीहरुले आफ्ना उत्पादनहरु बजारमा विस्तार ...
विराटनगर, फागुन १५ कतिपय व्यापारीहरुले एक नम्बरी काम सँगसँगै दुई नम्बरी काम पनि गरिरहेका हुन्छन् । दुई नम्बरी कामको पर्दाफास हुने जोखिमलाई मध्यनजर गर्दै त्यस्ता व्यापारीहरुले भविष्यमा कानुनी फन्दा नपर्ने तरिकाले आफ्नो कामलाई अगाडि बढाई रहेका हुन्छन् । ठुला व्यापारीले ...
विराटनगर, फागुन १५ विराटनगरको जस्मिन हाइजिन विरुद्ध भन्सारछली गरेको दाबी सहित राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । उक्त कम्पनी विरुद्ध विराटनगरकै एक व्यावसायीले शुक्रबार विभागमा उजुरी दिएका हुन् । उजुरमा जस्मिन हाइजिनका संचालक अनिल/पुनित सारडाले भन्सार मूल्याङ्कन कम गरी ...
विराटनगर ,फागुन १३ औषधी व्यवस्था विभाग कार्यालय विराटनगरका मेडिकल सुपरभाइजर सरोज सुवेदी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई दुई लाखसहित विराटनगर ३ दुधफारमबाट रंगेहात पक्राउ गरेको हो । त्यहाको एक स्थानिय होटलमा ...
काठमाडौं, फागुन १२ पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा प्रचण्ड–नेपाल समूहबाट कांग्रेस सभापति देउवालाई राष्ट्रिय संयुक्त सरकार बनाएर जाने प्रस्ताव राखीएको थियो । उक्त प्रस्ताव बारे पार्टीभित्र ...
काठमाडौं, फागुन १२ प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । थापाले मंगलबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै भने ’प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ । सर्वोच्च ...
विराटनगर , फागुन १० विराटनगरको कन्चनबारीमा सञ्चालनमा रहेकोे रोयल मार्बलले मनी रिसिभ बिल जारी गरी व्यापक भ्याट छली गर्ने गरेको पाइएको छ । उक्त कम्पनीले मनी रिसिभका भरमा मार्बल र टायल्स बिक्री गर्ने र बिक्री भएको समानलाई हिसाब मिलानका नाममा ...
प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । आजैमात्र राष्ट्रपतिले यस अघिका प्रदेश प्रमुख तिलक ...
विराटनगर, फागुन ४ विराटनगर स्थीत अटल फार्मोसीले औषधी व्यवस्था बिभागमा दर्ता नभएको औषधी खुल्ला रुपमा बेच्ने गरिएको पाइएको छ । उक्त फार्मोसीले नेपालमा दर्ता नभएका बिभिन्न ब्राण्डका दर्जनौ औषधीहरु नेपालको पुर्बी क्षेत्रमा खुलेआम बोच्ने गरेको पाइएको हो । अटल फार्मोसीका ...