२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

सुन्दरहरैचामा टिपरको ठक्करबाट बालकको मुत्यु

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

विराटनगर, असोज १२
मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । दिउसो किरब ३ बजे स्थानीय ९ बर्षीय बालक लुकास थपलियालाई को १ ख ६२७३ नम्बरको टिपरले ठक्कर दिदा उनको घटनास्थलमै मुत्यु भएको थियो ।
घटनापश्च्यात टिपर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुन्दरहरैचास्थित बिराटचौकमा ९ महिना अघि पनि टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयले आधा दर्जन बढी टिपर जलाएका थिए ।

filed photo: बिराटचौकमा ९ महिना अघि आधा दर्जन बढी टिपर जलाएको तस्बीर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]