२९ आश्विन २०८१, मंगलबार
15-10-2024 , Tue

अन्तर्राष्ट्रिय

बलिउड नेपोटिजम टाउको दुःखाई

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]

विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् । ´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे […]

विराटनगर, पुष ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल […]

निरज बस्नेत,अन्तराष्ट्रिय समाचार सर्वोच्च अदालत मेक्सिकोको तीन चरणको इलेक्सनको मतदानले नोर्मा पिना हर्नान्डेजलाई इतिहासकै पहिलो महिला प्रधानन्यायाधीसको रुपमा निर्वाचित गरेको छ । यो मेक्सिकोको लागि नै गर्व गर्न लायकको रेकर्ड बनेको छ । यसमा आम मेक्सिकन जनता खुशी देखिन्छन् । रिफार्माको संघीय न्यायापालिकामा ३४ बर्षको अनुभव रहेको छ ।

काठमाडौं, फागुन १२ अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिका र नेपाल बिचको सम्बन्धलाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै वाइडनले सो प्रतिक्रिया दिएका हुन् । वाइडनले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गरेका छन् । खतिवडाले ओहदाको प्रमाणपत्र बुझाउँदै अमेरिकाले नेपाललाई […]

काठमाडौं,मंसिर ३० इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम भेटिएको छ । उक्त बमलाई निस्क्रिय बनाउन ५४ हजार मानिसलाई त्यस स्थानवाट स्थानतरण गरिएको छ । उक्त बम एक मिटर लामो र वजन २ सय किलोग्रामको रहेकोे छ । बेलायतमा बनेको उक्त बम सन् १९३९ देखी १९४५ (दास्रो विश्वयुद्ध) ताकाको हुन सक्ने बताईएको छ । […]

काठमाडौं, असोज १५ भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको एक प्रतिवेदनले खुलासा गरेको छ । उक्त प्रतिवेदन अनुसार ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा राखिएको जनाइएको छ । भारतले जम्मूकश्मीरको विशेष राज्यको दर्जा खोसेपछि उत्पन्न परिस्थितीको बारे प्रतिवेदन केन्द्रित छ । प्रतिवेदन जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल […]

काठमाडौं, भाद्र २३ भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् । सात पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै […]

बिहार (भारत), भाद्र २२ शनिवार जोगबनी पुलिसले भारी मात्रमा लागु औषध सहित दुई जानालाई पक्राउ गरेको छ । थाना प्रमुख आफताब अहमदको नेतृत्वमा टिकुलिया वार्ड नं ९ स्थित एक घरमा छापा मार्दा उक्त लागु औषध फेला परेको हो । थाना प्रमुख अहमदले गोप्य सूचनाको आधारमा छापा मारिएको जानकारी गराएका छन् । जोगबनी थानाध्यक्ष आफताब अहमद […]

काठमाडौं,भाद्र २२ कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । उनको मृत्युलाई लिएर प्याथोलोजिष्टहरुले अनुधान पनि गरेका थिए । अनुसाधनको प्रतिवेदनमा भनिएको छ ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले […]