०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue

विचार/टिप्पणी

स्यावास ! बालेन शाह ।

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]

विराटनगर, पुष १ निरज बस्नेत मंसीर–४ मा सम्पन्न निर्वाचनमा मोरङ–३ बाट पराजित राप्रपाका उम्मेदवार रेखा थापा हुन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा यस मोरङ क्षेत्र नं. ३ देखी विजयी भएका थिँए । शर्माले अत्यधिक मतले रेखालाई हराउन सफल भएका थिँए । रेखा तेस्रो नम्वरमा अटाइन् । दोस्रोमा एमालेका भानुभक्त ढकाल निकटतम प्रतिद्दन्दी भएका हुन् […]

विराटनगर, मंसीर २७ निरज बस्नेत सम्वन्ध मजवूद अक्सर सवैको सवैसँग हुदैन । यसलाई दरिलो पार्न मनदेखीको मिहिनेत गर्नुपर्छ । उतारचढावका बीचमा बरकरार राख्न सक्नु स्वं व्यक्तिको खुवी हो । एकअर्कालाई नजिकमा ल्याउन भित्रैबाट प्रयास कायम राख्नुपर्छ । सम्वन्धमा एकरुपता जरुरी अनिवार्यता रहन्छ । हामीलाई व्यस्ताले गाँजेको छ । यही कारण पनि मानिस कमजोर देखिन्छ । […]

विराटनगर, मंसीर २१ निरज बस्नेत मानिसको जीवन संगीतको धून लिएर आएको हुन्छ । बच्चा जन्मिनासाथ च्याँच्याँको आवाजसहित रुदैं यस पृथ्वीमा आँउछ । जुन रुवाईमा संगीत लुकेको हुन्छ । जापानमा एउटा अस्पताल छ, जहाँ संगीतको धून बजाएर विरामी निको हुन्छ । संगीतको जादू चमत्कारिक हुने गरेको छ । बच्चा, जवान, बृद्द, सवै उमेर समूहका मानिस संगीतमा […]

विराटनगर, मंसीर १५ निरज बस्नेत मनी ईज नथिङ होईन । मनी ईज एभ्रीथिङ हो । पैंसा विनाको मानिसको जीवन मरेतूल्य हुन्छ, यो ठोकुवा हो । नेपाली खरवपति उपेन्द्र महतोेलाई कुनै एक अन्र्तवार्ताको क्रममा एकजना पत्रकारले यक्ष प्रश्न सोधेका थिँए, जसको उत्तर एक लाईनमा भन्नुपर्ने थिँयो । प्रश्नः मानिस किन दुःखी हुन्छ ? उत्तरमाः पैसा नभएर […]

विराटनगर, मंसीर १४ निरज बस्नेत चोखो मायामा सेक्सको भूमिका अहं हुन्छ । जान्नेले प्रेम गर्दा समागममा आनन्दको अनुभूति लिन सक्दछ । दुई मन मिल्दा भित्रैबाट सुखानुभूतिको महसुस गर्न सकिन्छ । माया अनमोल हुन्छ । पिरतीको परिभाषा ठ्याक्कै यही भनेर कसैले कदापि दिन सक्दैन । व्यक्तिपिच्छेका मायाको डिफनिसन अलग–अलग हुने गर्दछ । साँचो मायामा भगवानकाे वास […]

विराटनगर, मंसीर १२ निरज बस्नेत अक्सर चियाको कप टेबुलमाथि राखेर एकअर्कासँग गफ गर्दे चियाको चुस्कीको स्वाद लिन बहुत रमाईलो हुन्छ । यो रमाईलोपन चिया पसलमा लिन सकिन्छ । यहाँ अनेक किसिमका मानिसहरुको बाक्लो भीडभाड हुने गर्दछ । चियाको मार्केट विश्वबजारमा आक्रमक छ । हर ठाउँमा एक अर्कालाई भेट्दा चियाँकै सर्को तान्दैं बातचितको सुरुवात हुने गर्दछ […]

विराटनगर, मंसीर ११ निरज बस्नेत प्रतिनिधि सभा एंव प्रदेश सभाको चुनाव मंसीर–४ गते सम्पन्न भएँको केही दिन मात्र भएँको छ । प्रत्यक्षतर्फको परिणाम हेर्दा नेपाली कांग्रेसले अग्रस्थान लिने संभावना प्रवल छ । समानुपातिकतर्फ लोकप्रिय मत एमालेले पाउँने छाँटकाँट देखिदैछ । रवि लामिछानेको नेतृत्वमा असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ८ सिट जित्ने पक्का हो । […]