०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

बसको ठक्करबाट कुखुरा मर्दा दाङमा चक्काजाम

Logo

तुलसीपुर, कार्तिक ८
बसको ठक्करबाट कुखुराको भाले मरेपछि दाङको तुलसीपुरमा स्थानीयहरुले चक्काजाम गरेका छन् । बिहिबार उपमहानगरपालिकाको लुहाडबराका स्थानीयहरुले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका थिए ।
खैराहा–कोठारी सडकखण्डमा चल्ने एक बसले स्थानीयको भाले मारेर भागेपछि आक्रोशित बनेका स्थानीयहरुले सडकमा ढुंगा, काठको मुडो , बाँस राखेर सडक अवरुद्ध पारेका थिए । स्थानीयहरुले करिब एक घण्टासम्म चक्कजाम गरेका बताईएको छ ।
बस व्यवसायी र स्थानीइ विच २ केजी मृत भालेको लागी १२ सय क्षतिपुर्ति दिने सहमति भएपछि स्थानीयहरुले सडक खोलेका थिए ।
पटकपटक सवारी साधनले घरपालुवा जिवजन्तु मारेपछि त्यहाँका स्थानीय आजित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]