१४ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
Gold Silver Price (12 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 315300
Silver 1 Tola Nrs. 5600

विरामी कुरुवालाई निशुल्क खाना : नेपाली कांग्रेस विराटनगरको अभियान

Logo

विराटनगर, वैशाख १
नेपाली कांग्रेस विराटनगरले, नगरको अस्पतालमा रहेका विमारी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने व्यवस्था गरेको छ । नगरसमितिले हाल नोबल मेडिकल अस्पतालमा रहेको विरामी कुरुवालाई बेलुकीको एक छाक खाना निशुल्क खुवाउदै आएको छ ।
लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका उपसभापति प्रविण जोशीले बताए । “अहिले लकडाउनको अवस्था छ, एक त मानिसहरुसगँ रोजगारी छैन त्यसमाथि अस्पतालमा भर्ना भएकालाई त आर्थिक स्रोत जुटाउन झैनै ग्राह हुन्छ” उपासभापति जोशी भन्छन् ” हाम्रो याे अभियानले विरामीको आर्थिक भारलाई थोरै भएपनि हलुको पर्ने हामीले ठानेका छौ ।
उक्त अभियानमा प्रदेश १ का सांसद केदार कार्कीे समेत प्रत्यक्ष रुप संलग्न भई सहयोग पुर्याउदै आएका छन् । विरामीलाई निशुल्क खाना खुवाउने अभियान लकडाउन आवधि भरी जारी रहने बताइएको छ । उक्त अभियानमा लाग्ने खर्च नगर समितिका सबै पदअधिकारी तथा सदस्हरु मिलेर जुटाउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

काठमाडाैं, फागुन १२ । गृह मन्त्रालयको पछिल्लो तीन महिनाको प्रगतिविवरण अनुसार ६१४ नेपालीले नागरिकता त्यागेका छन्। वैदेशिक रोजगारी, उच्च शिक्षा, विदेशी नागरिकसँग विवाह र विकसित देशमा स्थायी बसोबासका कारण यो संख्या बढिरहेको छ। नेपालले दोहोरो नागरिकतालाई मान्यता नदिने भएकाले विदेशी नागरिकता लिनेहरूका लागि नेपाली नागरिकता त्याग अनिवार्य हुन्छ। यसै अवधिमा ५६ हजारभन्दा बढीले नागरिकताको विवरण […]

काठमाडौं, फागुन ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै आफ्नो पुरानै पार्टी नेपाली कांग्रेसमा फर्किएका छन् । ३० वर्षको राजनीतिक जीवन बिताएका पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा पार्टी प्रवेश गराएका हुन् । पराजुलीले पार्टी परित्यागको कारण खुलाउँदै भने, “रास्वपाले देश बनाउला जस्तो लागेको थियो, तर पछिल्लो समय रास्वपामा […]