०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
Gold Silver Price (Shrawan 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 286100
Silver 1 Tola Nrs. 4385

व्यापारीले हाने मौकामा चौका : खाने तेलको दाम ह्वातै बढ्यो

Logo

काठमाडौं, वैशाख ७
लकडाउन चलिरहेको बेला देशव्यापीरुपमा खाने तलेको भाउमा वृद्धि आएको छ । लकडाउन अघिसम्म १५० रुपैयाँ प्रति लिटरमा पाईरहेको सुर्यमुखीको तेलको भाउ बढेर अहिले १७० रपैयाँ पुगेको छ । सुर्यमुखी तेलसगै तोरी तेलको भाउ पनि प्रति लिटर १० देखि २० रुपैयाँसम्मले विद्धि भएको छ ।
उद्योगबाट भने पुरानै रेटमा तेलहरु सप्लाई भईरहेको छ । तर डिलिर तथा खुद्रा विक्रेताहरुले माकौमा चौका हान्दै लकडाउनको समयमा तेलको मुल्य वद्धि गरेको बुझिएको छ ।
पछिल्लो समय व्यपारीहरुले खाद्यान्य समाग्रीमा अस्वभाविक मुल्य वृद्धि गरेको गुनासो बढ्दै गएको छ । राज्य तथा नियमक निकायहरुले अनुगमन नगरिदिदा अहिले जनताहरु कृतिम मुल्यवद्धिको चपेटमा परेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]