१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मुख्यमन्त्रीकै अगाडि सेनाका कमाण्डरले उडाए चुरोटको धुवाँ

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

विराटनगर, वैशाख १७
नेपाली सेनाका पुर्व क्षेत्रका कमाण्डर उपरथी अनन्त कार्कीले बर्दिमै मुख्यमन्त्रीको अगाडि दनदनी चुरोट तानेर सेना अनुसाशनको खिल्ली उडाएका छन् ।
शनिबार, प्रदेश १ का मुख्यमन्त्री शेरधनराईको टोली कोरोनाको प्रभाव निरक्षण गर्न उदयपुर जिल्ला पुगेको थियो । मुख्यमन्त्री राईसहित प्रदेश १ का अन्य दुई मन्त्री पनि निरिक्षण टोलीमा सहभागी थिए । उक्त निरिक्षण टोलीले उदपुरको कटारीमा सरोकारवालाहरुसँग कारोनाको विषयमा छलफल समेत गरेको थियो, सोही कार्यक्रममा उपरथी कार्कीले बार्दीमै दनदनी चुरोटको धुवा उडाएका थिए ।
छलफल टोलीमा मुख्यमन्त्री शेरधन राई, अन्तरीक मालिला मन्त्री हिकमत कार्की, समाजिक विकास मन्त्री जिवन घिमीरे, कटारीका मेयर ग्यानेन्द्र श्रेष्ठ ,उपमेयर भिमकुमारी राउत तथा पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । जनप्रतिनिधिहरु सहितको यति ठुलो भेलामा बर्दिधारी सेनाले चुरोट तान्नु सेना अनुसाशन विपरित हो । उपरथी कार्कीको उक्त आशोभनिय हर्कतले नेपालको सुर्तिजन्य एनेलाई समेत आकर्शीत गरेको छ ।
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन (२०६८) अनुसार धुम्रपान वा सुर्ति सेवन गर्ने ब्यक्ति सार्बजानिक स्थलसंग सम्बन्धित वा कर्मचारी भएमा धुम्रपान वा सुर्तिसेवन गर्न तुरुन्त रोक लगाउने ,पटक पटक धुम्रपान सेवन गरेमा अनुशासानमा नरहेको प्रमाण्ति गरी निजको सेवा सम्बन्धि सचेत गराउने वा अन्य बिभागीय कार्वाहि गर्नुपर्ने ब्यवस्था रहेको छ ।
उक्त विषय नेपालकै चर्चित कार्यक्रम “सिधा कुरा जनतासँग” मा समेत प्रशारण भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ। विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको […]