१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

आमालाई इट्टाले हानेर मारेपछि, आफ्नै घाँटी रेटेर गरे छोराले आत्महत्या (भिडियाे सहित)

Logo

काठमाडौं, जेठ १६
विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नो आमाको हत्या गरि स्वयम आफैले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय जिवन लिम्बुले ६१ वर्षिया आमा देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् ।

आमाको हत्या गरेपछि उनले आफ्नो घाँटी चक्कुले रेटेका थिए । उनले सबैको अगाडि आफ्नो घाँटी आफै चक्कुले रेटेको भिडियो समेत सार्वजनकि भएको छ । छोरा लागु औषध दुरवेशनी रहेको खुलासा भएको छ । लकडाउनको कारण पछिल्लो समय नेपालमा आत्माहत्या र हिंसाको घटनाहरु बढी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]