०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

नेपाल-भारत विवादित सिमाक्षेत्रमा नेपालको सुरक्षा निकायले बढायो निगरानी, प्रधानसेनापति र सशस्त्रका प्रमुख कालापानि सिमाक्षेत्रतर्फ निरक्षणका लागी प्रस्थान

Logo

काठमाडाैं, असार ३
नेपाल-भारत विवादित सिमा क्षेत्रमा नेपालको सुरक्षा निकायले निगरानी बढाएको छ । आजै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल निरक्षणको लागी भारत नेपाल विवादित सिमाक्षेत्र कालापानि तर्फ प्रस्थान गरेका छन् ।
भारतले नेपालको भुमि अतिक्रमण गरेर सडक बनाएपछि नेपाली सुरक्षा निकायले कालापानि आसपासको क्षेत्रमा निगरानी बढाएको हो । निगरानीका लागी नेपाली सेनाले कालापनि नजिकै अस्थायी क्याम्प समेत खडा गरिसकेको छ । र शसस्त्रले पनि कालापनि क्षेत्रभन्दा १२ किलोमिटर वर रहेको छाङरुमा वेस क्याम्प खडा गरिसकेको छ । सोही क्यापमहरुको निरिक्षण गर्न दुवै सुरक्षा निकायका कमाण्डरहरु हलिकप्टरमार्फत आज कालापनी क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]