२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

सार्वजनिक यातायात खोल्ने-नखोल्ने बारे एक हप्ताभित्र टुंगो

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

काठमाडौं, असार ६
सार्वजनिक सवारीसाधन सञ्चालनबारे यातायात व्यवस्था विभागले १ हप्ताभित्र टुंगो लगाउने भएको छ । उक्त विषयमा यातायात व्यवसायी र मजदुरसंग छलफल भईरहेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायता संचालन गर्नेबारे पनि विभिन्न मोडालिटिहरुबारे विभागले अध्ययन गरिरहेको बताएका छन् । सार्वजनिक यातायात खोल्ने वा नखोल्ने बारे अहिलेनै यकिन भन्न नसकिने र खोल्नै पर्ने अवस्था आए सुरक्षाका सम्र्पुण बन्धोबस्त मिलाएर मात्र खोलिने हमालले बताएका छन् । यसबारे एक हप्ताभित्र केहि निश्र्कष निकालने गरी विभागले गृहकार्य गरिरहेको समेत हमालले जनाकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]