१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

तार नपुग्ने ठाँउमा सोलर, गाँउ झलमल !

Logo

इलाम, असार १५
इलामको माङसेबुङ गाउँपालिकाले वडा नं. ४ को दुर्गम वस्ती साँगुरी, तमाखे चेपे, झिल्के राँगाधाप लगायत क्षेत्रहरुमा ८२ घरपरिवारलाई ५० वाटको सौर्य उर्जा वितरण गरेको छ ।
शनिबार माङसेबुङ गाउँपालिकाको अध्यक्ष डिकेन्द्र इधिङ्गो, उपाध्यक्ष सुनिता सुब्बाको उपस्थितिमा वडां नं ४ का स्थानीयहरुलाई प्यानल वितरण गरिएको हो ।
गाउँलाई पुर्णरुपमा उज्योलो पार्ने माङसेबुङ गाउँपालिकाको प्रथम गाउँसभावाट पारित निति अनुरुप सोलर प्यालन वितरण गरीएको बताईएको छ । तार पु¥याउन सक्ने ठाँउमा तारमार्फत विजुली पु¥याइने र तार नपुग्न सक्ने ठाँउमा सोलार मार्फत भएपनि गाँउलाई उज्यालो बनाईने गाँउपालिकाको योजना रहको वडा नं ४ का अध्यक्ष अमृतकुमार राईले वताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]