१९ आषाढ २०८३, शुक्रबार
03-07-2026 , Fri
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

राेटरी विराटनगरको नेतृत्वमा भट्टराई

Logo

विराटनगर, असोज १७
रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन भएका छन् । अब उनले सन् २०२०/०२१ सम्मका लागी क्लबको नेतृत्व गर्ने छन् ।सर्वसम्मत अध्यक्ष चयन भएका भट्टराईले आफ्नो कार्यकालमा विराटनगरलाई हरित सहरमा परिणत गर्ने अठोट लिएका छन् । त्यसका लागी उनले विराटनगरमा ग्रिन अभियान संचालन गर्ने उद्घोष गरेका छन् । त्यस बाहेक रोटरीले गर्दै आएको अन्य समाजिक कामहरुलाई समेत आफ्नो कार्यकालमा निरन्तरता दिने भट्टराईले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]