२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अद्यिल्लो पटक मिठाईमा झिंगा, यसपटक सडेको वेसन : आँगन स्वीट्स विराटनगरमा अनुगमन

Logo

विराटनगर, कर्तिक ०३
विराटनगरमा संचालित आँगन स्वीट्सले मिठाई बनाउनको लागी गुणस्तरहिन खाद्य समाग्री प्रयोग गर्दै आएको पाईएको छ । उसले मिठाई बनाउनको लागी प्रयोग गर्दै आएको बसेन गुणस्तरहिन भएको सरकारी ल्याबको रिर्पोटले देखाएको छ ।
असोज १९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनको क्रममा आँगन स्वीट्समा डल्ला परेको बेसन मिठाई बनाउन प्रयोग हुदै आएको भेट्टाएको थियो । अनुगमन टोलीले उक्त बेसनको नमुना संकलन गरी ल्याब टेष्टको लागी समेत पठाएको थियो ।
भर्खरै आएको उक्त ल्याब टेष्टको रिर्पोटले आँगनले प्रयोग गर्दै आएको बेसन गुणस्थरहिन भएको पुष्ठी गरेको छ । रिर्पोट आएसगै आईतबार खाद्यले आँगनले प्रयोग गर्दै आएको सबै अखाद्य समाग्री नष्ठ गरिदिएको छ । आगनले मिठाई बनाउन प्रयोग गर्दै आएको खाद्य समाग्रीमा एक्सपाईरिङ डेट समेत नभएको पाईएको छ ।
यस अघि पनि खाद्यले गरेको अनुगमनमा अगाँन स्वीट्सको मिठाईहरुमा झिंगा भेट्टिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]