२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विराटनगरमा प्रधानमन्त्रीको पुत्लादहन

नेवि संघ महेन्द्र माेरङ्गद्वारा प्रम काे पुत्लादहन
Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

विराटनगर, माघ २०
सरकारको प्रतिगमनको विरुद्ध नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाई कमिटिले विराटनगरको रोडशेषचोकमा प्रधानमन्त्रीको पुत्लादहन गरेको छ ।
सोमबार साझँ नेवि संघका विद्यार्थीले क्याम्पस प्रागढबाट जुलुसको थालनी गरी रोडशेष चोकमा गई पुत्ता दहन गरेका हुन् । करिब डेढ सयको संख्यामा रहेका उनीहरुले मसाल सहित क्याम्पस प्रागढदेखि विराटनगरको रोडशेष चोकसम्म जुलुस प्रद्धशन गरेका थिए ।
कार्यक्रममा बोल्दै ईकाई साभापति जस्वन्त पौडेलले सरकारको प्रतिगमन र असंवैधानिक संसद विघटनको विरुद्ध नेवि संघ सदैव लडिरहने बताए ।
प्राधानमन्त्रीले केपी शर्मा ओलीले पुष ५ गते संसदन विघटन गरी चुनावको घोषणा गरेका थिए । जसलाई प्रतिपक्ष काग्रेस एवं अन्य दलहरुले प्रधानमन्त्रीले संवैधानिक कु गरेका संज्ञा समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]