०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका पाँच विद्यालयमा प्राथमिक उपचार समाग्री वितरण

Logo

विराटनगर, माघ २४
विराटनगरको सिमाक्षेत्र रानीमा रहेका विभिन्न बिद्यालयमा लायन्स क्लब अफ बिराटनगर ग्लोबल र करिम फाउन्डेसनले प्राथमिक उपचार समाग्री वितरण गरेको छ ।
शुक्रबार अनलाईन फार्मेसी नेप्मेड्स विराटनगरको सहयोगमा संचालित उक्त कार्यक्रममा रानीक्षेत्रका विभिन्न ५ विद्यालयमा उक्त उपचार समाग्री वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अनुरुप नेप्मेड्सले प्रदेश नम्बर १ का बिभिन्न स्कुलमा सेनेटरी प्याड , प्राथमिक उपचार सामग्री वितरण गर्दै आएको कम्पनीका व्यवस्थापक कल्याण राज कार्कीले बताए । करीम फाउन्डेसनका निर्देशक सरफराज आलमले यस्ता कार्यक्रमलाई थप व्यापक बनाएर लानुपर्ने धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]