०२ जेठ २०८२, बिहिबार
15-05-2025 , Thu
Gold Silver Price (30 BAI 2082, THUR)
Fine Gold 1 Tola NRs. 182300
Silver 1 Tola Nrs. 2000

पत्रकार विष्टद्धारा उद्योग संगठनको सम्मान बहिस्कार

Logo
प्रकाशित शनिबार, फाल्गुण २९, २०७७

विराटनगर ,फागुन २९
नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष महेन्द्र विष्टले उद्योग संगठन मोरङले गरेको पत्रकार सम्मान बहिस्कार गरेका छन् ।
उनले फेसबुकमा ‘मलाइ सम्मानको कुनै पनि जानकारी आएको थिएन् । उद्योग संगठनको क्षेत्रमा त्यस्तो मैले कुनै योगदान पनि नपु¥याएको कारणले मलाइ सम्मान चाहिदैन,’ भनेर लेखेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर जेठ १ । द्वन्द्वपीडित संघसंस्थाहरुले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी चयन प्रक्रियामा आपत्ति जनाउँदै समानन्तर आयोग गठन गर्ने चेतावनी दिएका छन् । आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै द्वन्द्वपीडितका संघसंस्थाहरुले आफूहरुलाई नागरिक आयोग बनाउन बाध्य नबनाउन चेतावनी दिएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको उनीहरुको दाबी […]

काभ्रेपलाञ्चोक, ३० वैशाख । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति […]

काठमाडौं ,२९ बैशाख। पूर्व न्यायाधीश फोरमले वर्तमान संविधान लागू भएको दश बर्ष बितसक्दा पनि मुलुकमा कानूनको सर्वाेच्चता स्थापित हुन नसकेको जनाएको छ । फोरमद्वारा कानून दिवस २०८२ को उपलक्षमा काठमाडौंमा आयोजित कानूनी राज्य संरक्षणमा न्यायपालिकाको अपेक्षित भूमिका बिषयक छलफल कार्यक्रम पछि जारी विज्ञप्तिमा  मुलुकको शासन व्यवस्था कानून अन्तर्गत अनुशासित,उत्तरदायी र मर्यादित हुँदै जानुको सट्टा स्वेच्छाचारिता […]