०२ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जी.पी फाउण्डेसन विराटनगरको अध्यक्षमा जोशी मनोनित

Logo

विराटनगर ,चैत्र ८
जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा प्रविण जोशी मनोनित भएका छन् ।
कोइराला निवास विराटनगरमा शनिबार एक कार्यक्रमका विच फाउण्डेसनका प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटीले विराटनगर महानगर अध्यक्षमा जोशीलाई मनोनित गरीएका हुन् । साथै उपाध्यक्ष अरूण खेतान,सचिव प्रकाश साह,सहसचिव लिला ढुङ्गेल,कोषाध्यक्ष प्रिति कोइराला , सदस्यहरूमा सुजन निरौला ,रियाज अहमद,दिपक भट्टराई ,शिरोमणी भट्टराई मनोनित भएका हुन् ।
सोही कार्यक्रममा बोल्दै मनोनित अध्यक्ष जोशीले फाउण्डेशनलाई सक्रिय रुपमा अगाडी बढाउदै लैजाने प्रतिवद्धता गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]