१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मोरङ प्रहरीको अनुरोध : घरमै बसेर होली मनाऔं

Logo

विराटनगर , चैत्र १५
जिल्ला प्रहरी कार्यालय मोरङले बिभिन्न देशहरुमा बढी रहेको दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै घरमै होलि मनाउन आग्रह गरेको छ । सार्वजानिक क्षेत्रमा हुने भीडभाड नगरी होलि खेल्न प्रहरीले अनुरोध गरेको हो ।
यस पटकको होलिमा प्रहरीले विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरेर मात्र होलि खेल्न दिने भएको हो । आवश्यक परेको खण्डमा क्विक रेस्पोन्स टोलि समेत परिचालन गर्ने प्रहरीले जनाएको छ । साथै सार्वजानिकस्थलमा अभद्र र असभ्य व्यवहार देखाउनेहरुलाई नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन समेत गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यसका साथै मादक पदार्थ तथा लागु औषध खाएर हिडेको पाइएमा कारवाही गर्ने प्रहरी जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]