२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

सरकार फेरी लकडाउन गर्ने पक्षमा छैन : प्रधानमन्त्री ओली

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

काठमाडौं, वैशाख १
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरी पनि लकडाउन गर्ने पक्षमा नभएको बताएका छन् ।

बुधावार नयाँ वर्षको अवसरको राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकार पुन लकडाउनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

बाहिर सरकार लकडाउन गर्ने तयारीमा रहेको भन्दै भम्रपुर्ण प्रचार गरिएले उक्त अफवापछि नलाग्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् ।

कतिपय राष्ट्रयहरुमा कोभिड अत्याधिक बढ्दै गएकोले आवश्यकता अनुसार लकडाउन हुदै गरेको जानकारी गराउदै नेपालमा पनि संक्रमण बढ्दै गएता पनि तत्कालै लकडाउन गर्ने बारे सरकार निस्कर्षमा नपुगेको प्रधानमन्त्रीको भनाई छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]