पोखरा, श्रावण २८
पोखराको न्यूरोडमा भिषण आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट आगलागी सुरु भएको थियो । आगोले अरु पसलमा पनि क्षति पु¥याएको जानकारी प्राप्त भएको छ । हाल दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।
| Fine Gold | 1 Tola | NRs. 238800 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3030 |