२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

५२ वौ स्थापना दिवसको अवसरमा नेविसंघ महेन्द्र मोरङ द्वारा दिप प्रज्वलन

Logo
पिताम खतिवडा

विराटनगर, बैशाख ६
नेपाल विद्यार्थी संघ (नेबिसंघ) महेन्द्र मोरङ परिवार द्वारा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । नेबिसंघ को ५२ वौ स्थापना दिवसको अवसरमा पारेर विराटनगरको रोडशेष चोक दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।

 

नेबिसंघ महेन्द्र मोरङ इकाइ सभापती जसवन्त पौडेलले नेपाल विद्यार्थी संघको ५२ औ स्थापना दिबसको सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गदै वभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नु हुने प्रातस्मरणीय शहिदहरु राम: लक्ष्मण , लिला : ठगी , कामेश्व: कुशेश्वर , श्याम सुन्दर श्रेष्ठ ,राजन गिरी लगायतका तमाम ज्ञात अज्ञात शहिदहरु प्रती हार्दिक श्रद्धा सुमनअर्पण समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]