०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

“ईद मुबारक”

Logo

तस्बीरः बिष्णु ढाकालको फेसबुकबाट

विराटनगर, श्रावण २८
एउटा भनाई छ “कलाकार कुनै धर्म हुदैन”, वास्तबमै हो र छ । यो भनाई माथिको तस्बीरले पुष्ठी गर्दछ । उक्त तस्वीरमा एक मुुसलमान युवाले हिन्दुधर्मको देउताको प्रतिमा माटोले बनाईरहेको देख्न सकिन्छ । जसले कलाकारको फराकिलो सोचलाई दर्शाएको छ । कलाकारले धर्मलाईभन्दा कर्मलाई बढी महत्व दिने गरेको कुरा यो तस्बीरले प्रष्ट पार्दछ ।
उक्त तस्बीर समाजिक संजालमा अहिले भाईरल भईरहेको छ । सोमबार मुस्लिम धर्मालम्बीहरुको महान चाँड बकर ईदको अवसर पारी नेपाल तथा भारतका थुप्रै समाजिक संजाल प्रयोगकर्ताहरुले उक्त तस्बीर सेयर गरेका थिए । समाजिक संजाल प्रयोगकर्ताहरुले कलाकारहरुको सोच वास्तबमै फराकिलो भएको प्रंशासा गरी “ईद मुबारक” भन्दै उक्त फोटो पोष्ट गरेका थिए ।
उक्त फोटो कस्को हो कसले खिचेको र कहाँ खिचेका हो भन्ने हालसम्म खुल्न सकेको छैन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]