१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङमा निषेधाज्ञा अझैं लम्बिन सक्छ

Logo

विराटनगर, वैशाख २२
मोरङमा निषेधाज्ञा समय थप हुन सक्ने देखिएको छ । शुक्रबारसम्मका लागि लगाईएको निषेधाज्ञा केही समयको लागी थप हुन सक्ने स्रोतले बताएको छ । कोरोनाको प्रभाव र संक्रमण दरलाई हरेर कति समयको लागि निषेधाज्ञा लम्बीयाउने भन्ने कुरा प्रशासनले टुंगो लगाउने स्रोत बताउँछ ।

संक्रमण र मृत्यु दर बढिरहेकाले निषेधाज्ञालाई थप कडाई साथ अघि बढाउने समेत प्रशासनले तयारी गरिरहेको छ । मोरङमा झण्डै २ हजार संक्रिय संक्रमित छन् । ति मध्ये आधाभन्दा बढी संक्रमित विराटनगरमा छन् । विराटनगरमा विरामीको लागी बेडको र अक्सीजनको समेत व्यापक अभाव खड्की रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]