१९ आषाढ २०८३, शुक्रबार
03-07-2026 , Fri
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

विराटनगरका मेयरले चढ्न थाले माेटरसाइकल, आफु चढ्ने गाडि कोभिड–ईमरजेन्सीमा खटाईने घोषणा

Logo

विराटनगर, वैशाख २५
आफुले चढ्दै आएको गाडिलाई जनसेवामा समर्पित गर्दै विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आजबाट माेटरसाइकल चढ्न थालेका छन्।

आफुले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई कोरोना ईमेरजन्सीमा खटाईन मेयर पराजुलीले बताएका छन् ।

कोरोनाका विरामीलाई अस्पतालसम्म पुर‍्याउन एम्बुलेन्सको आवश्यत्ता खड्किरहेको अवस्थालाई मध्यनजर गर्दै मेयर पराजुलीले आफुले प्रयोग गर्दै आएको गाडि कोभिड–ईमेरजन्सीको लागी प्रयोग गर्न दिने उद्घोष गरेका हुन् ।

मेयर पराजुले प्रेस विज्ञप्तीनै जारी गरी अबबाट आफ्नै मोटरसाईकलको प्रयोग गरी नगरावासीको सेवा गर्ने समेत जानकारी गराएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]