१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

निगमको कार्यकारी निर्देशकको लागी १७ जना आवेदन

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८

काठमाडौं, माघ १७
नेपाल आयाल निगमको रिक्त पद कार्यकारी निर्देशक लागि १७ जना आकाङ्क्षीले निवेदन बुझाएका छन् । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ देखि माघ १६ गतेसम्मको लागी आवेदन खुलाएको थियो ।
आवेदन दिनेहरुमा उच्चपदस्त पुर्व–कर्मचारीदेखि देखि बहालवाल अधिकारी, लगाएत राजनितिक पृष्टभुमी व्यक्तिहरु समेत रहेका छन् । प्राप्त जानकारी अनुसार आवेदकहरु विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा।डा। लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा। चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद, भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारलेसो पदमा आवेदन दिएका छन् । त्यसैगरी उद्योग विभागमा पुर्व महानिर्देशकका जीवनप्रकाश सिटौलाले निगमको कार्यकारी पदका लागि आवेदन दिएको जानकारी प्राप्त भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]