२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मर्छु भन्दै फलामकाे सिक्रि र पेटीको बक्कल निलेपछि

Logo

विराटनगर, चैत २
नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले एक युवकको पेटबाट फलामको सिक्री र पेटीको बक्कल निकालेका छन् ।
भोजपुर जिल्लाको भोजपुर नगरपालिका १२ वस्ने २१ वर्षीय युवकको शरिरभित्रबाट सिक्री र बक्कल निकालएको हो ।

ति युवको पेटभित्र सिक्री र बक्कल भने खाना नलीमा अड्किएको अवस्थामा भेटिएको अस्पतालले जनाएको छ । आत्माहत्या गर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ । बक्कल र सिक्री निलेर उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि युवकलाइ अस्पताल ल्याईएको बुझिएको छ ।

नोबेलका चिकित्सकद्धय डा. ध्रुवनारायण शाह र मोहन खड्काको टोलीले इण्डोस्कोपिक विधिमार्फत विरामीको मुखबाट बक्कल र दिसा नलीबाट सिक्री निकालेको अस्पतालले जनाएको छ । उपचारपछि ती युवक अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]