०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सबै नागरिककाे स्वास्थ्य विमा गराउने वडाध्यक्षको योजना

Logo

विराटनगर, जेठ १०

विराटनगर, ९ जेठ । विराटनगर ८ का वडा अध्यक्ष राम पोखरेलले स्वास्थ्य वीमा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने निणर्य गरेका छन् । सोमबार पोखरेलले कार्यभार सम्हालै लगत्तै उक्त नर्णियमा हस्ताक्षर गरेका हुन्।

स्वास्थ्य वीमा कार्यक्रममा कुनैपनि नागरिक नछुट्ने गरि अभियान सञ्चालन गरिने पोखरेलको योजना छ । विराटनगर महानगरपालिकामा सोमबार सपथ ग्रहण गरेलगत्तै वडाध्यक्ष पोखरेलले विराटनगर पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको प्रतिमा माल्यार्पण गरि वडा कार्यालय पुगी पदभार ग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]