२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

आज बेजट सार्वजनिक हुँदै

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

विराटनगर,जेठ १५

सरकारले अगामी आर्थिक वर्ष २०७९।८० को लागी बजेट आज सार्वजनिक गर्दैछ । अपराह्र चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्ती जनार्दन शर्माले बजेट विवरण प्रस्तुत गर्ने छन् ।

यस पटकको बजेटमा सरकारले कर्मचारीको तलब बढाउने र वृद्धभता पाउने उमेर घटाउने तयारी गरेको बताईएको छ । वृद्धभता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने विषयमा प्र.म. देउवाले यसअघि पनि धैरै पटक बोलिसकेका छन् ।

तर देशमा आर्थिक संकट चुलिएको हालकोे अवस्थामा यसअघि प्र.म देउवाले भनेझैं सबै प्रतिबद्धता पुरा हुनसक्ने अवस्था देखिदैन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]