२८ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चलचित्र ‘कर्तव्य’काे युनिट देशव्यापी टूरमा

Logo

विराटनगर, असार ५
निरज बस्नेत
वातावरणसंग सम्बन्धित चलचित्र कर्तव्य युनिटको यतिबेला देश दौडाहामा निस्केको छ । फिल्मको कथाकार धरानका स्थानीय विनोद रसाईली रहेका छन् ।

सहनिर्मातासंगै कलाकारिता समेत प्रष्फुटीत रसाईलीले गरेका छन् । निर्देशक धरान ५ का युवा व्यवसायी प्रकास लिम्बुको हो । निर्माता राकेश राई, छायांकन एडम लिम्बुको छ । धरानभित्रकै स्थानीय कलाकारहरुको यस चलचित्रमा अभिनय रहेको छ ।

वातावरण स्वच्छ, प्रदूषणरहित बनाऔं । आफ्नो घर वरपर आफै सरसफाई गरौं । वातावरण प्रदूषणबाट हुने विविध खाले संक्रामक रोगबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं, यही थिम चलचित्रले बोकेको छ ।
जनचेतनामूलक टेलिचलचित्र बनाउन निर्माता रसाईली खप्पिस छन् । धरानमा रहेर सामाजिक अभियन्ताको छवि रसाईलीले बनाएका छन् ।
यही सेरोफेरोमा रसाईलीले यसअघि दर्जनौं अन्य टेलिश्रृङखलाहरुमा समेत काम गरिसकेका छन् । यिनको धेरै विधा मध्येमा हास्यव्यग्य विधा समेत हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]