२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

जनतामारा सरकार !

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

विराटनगर, असार ९
निरज बस्नेत
जनताको चुल्हो दिनप्रतिदिन महंगीदै छ । आज हरेक सामानको मूल्यमा भारी वृद्धि भईरहेको छ । जनता सास्तीमा तर नेता मस्तीमा रमाई रहेका छन् ।
पटकको पटकको मूल्यवृद्धिले आम जनता अब अति भो भन्दै आत्महत्याको बाटोतर्फ लम्किदै छन् ।
दश महिनाभित्रमा पेट्रोलियम पदार्थमा १ सय ७० प्रतिशतसम्म मूल्य वृद्धि गरिएको छ । मूल्य सरकार बढाउँछ , नाम आउँछ आयल निगमको । स्वचालित मूल्य वृद्धिको नाममा आयल निगमलाई देखाएर सरकार कदापि पन्छिन मिल्दैन ।
जब जब पेट्रोलियम पदार्थको मूल्य बढ्छ । तब तब दैनिक उपभोग्य वस्तुको भाउ मनपर्दी हुन्छ । बजार अत्यासलाग्दो बनिदिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]