१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ईटहरीमा गोरखा डिपार्टमेन्टको मनोमानीमा मेयर पौडेलको मौनता

Logo

विराटनगर, असार १३
निरज बस्नेत
समाचारमा राखिएको तस्विर आफै बोल्छ ।
सुनसरीको ईटहरीमा गोरखा डिपार्टमेन्टको मनोमानी चलिरहेको छ । धरान रोडमा अवस्थित यस डिपार्टमेन्टले पार्किङको नाममा हाईवेको दुरुपयोग गरिरहेको छ । व्यस्त बजारमा यसका संचालक बलराम आचार्यले सपिङ सेंन्टर खोल्नु अनि नियम विपरित रँजाई गर्नु र ईटहरिका मेयरले मौनता साध्नुलाई हलुका विषय कदापि मान्न मिल्दैन ।
धरान धनकुटा सडक अन्र्तगतको यस महत्वपूर्ण हाईवेको पक्कीबाटोलाई गोरखाले आरामका साथमा पार्किङको व्यस्था गरेको छ । यस विषयमा यसका संचालक बलरामसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । उता ईटहरि उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँग जिज्ञासा राख्दा अनभिज्ञता प्रकट गर्दे मौनता साधेँ ।
आम ईटहरिवासीको यस मामलामा आपत्ति छ ।

बेलैमा यसका संचालक र नगर प्रमुखको ध्यान आकृष्ट होस् र सडकको पार्किङ हटाईयोस् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]