२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

‘खाली खुट्टा’ को विराटनगरमा परिचर्चा

Logo

विराटनगर, श्रावण १४
शिक्षासेवी टिकाराम पुरीद्वारा लिखित पुस्तक ‘खाली खुट्टा’ को विराटनगरमा परिचर्चा गरिएको छ ।

शुक्रबार विराट साहित्य सङ्गमले एभरेष्ट स्कुलको सभाहलमभा विषलेशक तथा स्रष्टाहरुमार्फत उक्त पुस्तकको परिचर्चा गराएको हो ।
कार्यक्रममा प्राज्ञ खेम नेपालीले सो पुस्तकले अबको पुस्तालाई संघर्ष गर्न प्रणित गर्ने बताए ।

त्यस्तै अर्का वक्ता विश्लेषक दिनेश श्रेष्ठले खाली खुट्टामा समावेश भएका विषयले राजनीतिक संस्कार र समाज सुधारका लागि सन्देश दिएको बताए ।
कार्यक्रममा पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्कीले पुस्तकले संघर्षपछि सफलता मिल्छ भन्ने सन्देश दिन खजेको बताए ।

लेखक टिकाराम पुरीले पुस्तकमा रहेको संघर्षको–भावलाई सहि ढंगले बुझर परिचर्चा गरिदिएको सबै स्रष्टा तथा विलेशकलाई धन्यवाद दिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]