१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विर्तामोडकी मोडल मुनाको तीज गाना सार्वजनिक

Logo
प्रकाशित बिहिबार, साउन २६, २०७९

विराटननगर, साउन २५
निरज बस्नेत

विर्तामोड झापाकी मोडल मुना प्रँसाईको तीज गाना सार्वजनिक भएको छ । तीजको लहर आयो बरी लै, बोलको उत्कृष्ट गाना युट्युव च्यानल मार्फत् सार्वजनिक भएको हो ।

चर्चित मोडलको राम्रो छवि स्थापित गरेकी मुना नै यस तीज गानाको प्रस्तुतकर्ता हुन् । मुनाको प्रतिभा यतिमा सिमित छैन । अद्धितीय प्रतिभाकी खानी मुना सफल थिएटर कलाकार, नृत्यकार, लगायत रंगमञ्चसँग जोडिएको विविध विधामा पोख्त छिन् ।

भगवती ढुंगेलको रचना रहेको यस गानालाई गायिका एलिना चौहानले आफ्नो सुमधुर स्वर दिएकी छिन् । संगित ताराप्रकाश लिम्वूको रहेको छ ।
यस गानालाई प्रमिस इन्टरटेनमेन्टको साथमा केवल तामाङ युट्युव च्यानल मार्फत् हेर्न सकिन्छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]