२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

ए एण्ड जेड एजुकेशन सर्भिज संचालनमा

Logo

विराटनगर भदौ ६

ए एण्ड जेड एजुकेशन सर्भिसेजले आइतबारबाट शैक्षिक सेवा सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडमा सञ्चालनमा आएको उक्त एजुकेशन सर्भिसेजले हाल पिटिई, आईएलटिएल र कम्प्युटरको कक्षा संचालन गरेको छ ।

आईतबार लायन इन्द्र खत्रीले ए एण्ड जेड एजुकेशन सर्भिसेजको शुभारम्भ गरेका थिए । उक्त सन्टेरले आगामी दिनमा कन्सलटेन्सीको समेत काम गर्ने उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ए एण्ड जेडकी संचालीका अध्यक्ष कविता पाण्डेले जानकारी दिईन् ।

कार्यक्रममा गैर आवासीय संघ अष्ट्रेलियाका निवर्तमान अध्यक्ष केशव कँडेलले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान अपनाउनु पर्ने प्रक्रियाबारे जानकारी दिए । उनले भिसा प्रोसेसिङ, अष्ट्रेलियामा काम गर्दा अपनाउनु पर्ने प्रक्रियाहरुबारे पनि सहभागी विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा, प्रदेश १ लोकसेवा आयोगकी सदस्य सिमा अभास, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, शिक्षादीप कलेजका प्राचार्य ज्ञानेन्द्र खड्का, विकल्प गैर–मुनाफा कम्पनीका संचालक बसन्त अधिकारी लगाएत शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तिव्वहरुको अपस्थिती रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]