१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मातृभुमी फाउण्डेशनद्धारा विद्यार्थीलाई छात्रवृति प्रदान

Logo

विराटनगर, असोज १०
विराटनगरमा रहेको मातृभुमी फाउण्डेशन नेपालले दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

विराटनगर ६मा रहेको सावाजिया मदरसामा अध्ययनरत महमद अल्ताफ र जोया खातुनलाई फाउण्डेसनले आज एक कार्यक्रमको आयोजना गरी छात्रवृत प्रदान गरेको हो । जोया र अल्ताफ दाजु बहिनी हुन् । दाजु अल्ताफ कक्षा ३ मा अध्ययन गर्दैछन् । बहिनी जोया कक्षा १ मा अध्ययनरत्त छिन् ।

फाउण्डेशनले उनीहरुको एक वर्ष पढ्न लाग्ने खर्च छात्रवृतिमार्फत वेर्होएको छ । फाउण्डेनका संस्थापक अध्यक्ष चाँद ईराकीले आजै छात्रवृतिको रकम अभिभावकको उपस्थितीमा विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

ईराकीले दातामार्फत गरिब तथा जेहनदार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । अल्ताफ र जोयाको लागी काठमाडौं निवासी अनिता श्रेष्ठले फाउण्डेशनलाई सहयोग प्रदान गरेको थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]