२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट राजवंशी महोत्सवमा आज सांगितिक माहौंल

Logo
प्रकाशित मंगलबार, आश्विन ११, २०७९

विराटनगर, असोज ११
निरज बस्नेत
विराटनगरमा जारी विराट राजवंशी महोत्सवमा आज विराटनगरका गायक सुमित खड्काको प्रस्तुति रहने आयोजक संस्था विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले जानकारी दिएका छन् ।त्यस्तैगरी अर्का गायक वल वहादुर राजवंशीको प्रस्तुति सँगसगै हुने छ ।

हिजो दिनको ३ वजेवाट उद्घाटन भएको महोत्सवमा आज साँझमा सांगितिक माहौल तातिदैंछ । यसका अलावा अन्य गीत–संगितका धमाकेदार कार्यक्रमले दर्शकलाई राम्रै मनोरन्जन दिने कुराको जानकारी प्रमुख व्यवस्थापक नारायण अधिकारीले बताएँ ।

महोत्सवका आकर्षणका रुपमा रोटे पिङ, ड्राईगन रेल, कोलम्वस नाउँ, वाल उधान, लगायत रहेको व्यवस्थापक गौरी लिम्वू बताउँछन् । विभिन्न किसिमका स्टलहरु, खानाका स्टलहरु, समेत छन् । ६० वटा स्टलको साथमा महोत्सव पूरै पारिवारिक छ । दशैंको यो रमाईलो वेलामा जोकोही विराट महोत्सवमा गई मज्जाले रमाईलो गर्न सक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]