१९ आषाढ २०८३, शुक्रबार
03-07-2026 , Fri
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

दशैंको मुखमा विराटनगरमा बुढी बाख्री माउँको मासु खुलमखुला विक्रि

Logo

विराटनगर, असोज १८
परशुराम गिरी
विराटनगरभित्र जताततै बाख्रीको मासु विक्रि–वितरण भएको पाईएको छ । यहाँका पसलहरुमा खुलमखुला बुढी माउँ बाख्रीको मासु विक्रि भईरहँदा समेत अनुगमनमा खासै चासो देखिएको देखिदैंन ।

यस सम्वन्धमा विराटनगर महानगरपालिकाका मेयरलाई पटक–पटक जानकारी गराउँदा उत्तिसारो चासो दिईएको पाईदैंन । सरोकारवाला अन्य निकाय समेत मौन प्रायः छन् । विराटनगरको केहि यस्ता मासु पसल छन् । जहाँ हमेसा खसी भनी बाख्रीकै मासु विक्रि–वितरण गरिदै छ ।

यसक्रममा बाख्रीको स्तन काँटी खसीको मूत्रनली समेत सिलाई गरी मज्जाले मासु बेचिएको पाईएको छ । आम विराटनगरवासी खसीको मासु भनी बाख्रीको मासु किन्न विवश भईरहेका छन् । विगत लामो समयअघि देखि नै यो अवैध मनपरी धन्दा विराटनगरमा जारी छ । झन् यो चाडवाडको वेलामा पूरै उत्कर्षमा पुगिरहेको ज्वलन्त धेरैं उदाहरण छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]