२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा अवैध ढंगले पार्किङ–शुल्क उठाउदै बहिरा संघ

Logo

विराटनगर, मंसिर १
कोशी बहिरा संघले अवैधानिक तरिकाले विराटनगरमा पार्किङ शुल्क उठाईरहेको भेटिएको छ । विराटनगर महानगरपालिकासँग पार्किङ–सम्झौता सकिएपनि अवैध ढंगले उनीहरुले शुल्क उठाईरहेको भेटिएको हो । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले पार्किङ–सम्झौता सकिएको जनचर्चा डटकमलाई जानकारी दिएका छन् ।

सडकछेउ मोटरसाईकल पार्किङ गरेबापत ५ रुपैयाँ र चारपाग्रो पार्किङ गरेबापत १० रुपैयाँ संघले उठाईरहेको छ । संघले पार्किङ–शुल्क उठाएता पनि सवारीसाधनको सुरक्षा भने दिएको छैन । कायौं पटक पार्किङ गरेको ठाँउबाट बाईक÷हेलमेट हराउदा समेत संघले सुरक्षाको जिम्मा आफ्नो नभएको भन्दै पन्छिदै आएको छ । खुल्ला सडक पेटीमा पार्किङ गराउदा सावारीसाधनहरु घाम,दुलो र पानीले थ्रोत्रिरहेका छन् ।

विराटनगरको सावारीधनीहरु पार्किङ ठेक्का अव्यवहारिक भएको भन्दै महानगरपालिकाको कार्यप्रति रुष्ट छन् । नागरिक रुष्ट भएसँगै पुनः ठेक्का लगाउने विषयमा महानगरपालिका विचाराधिन बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]