०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगरबाट मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

Logo

निरज बस्नेत
विराटनगर, पुष १७
विराटनगर महानगरपालिका–९ बाट ३ जना मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन् । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मोरङ प्रहरी प्रवक्ता टिका कार्कीले दिएँ ।

विराटनगर–९ ठाकुरवाडी रोडबाट यी ३ जना चोरहरु पक्राउ परेका हुन् । गत पुष १४ गते साँझमा मोटरसाइकल चोरी भएको थियो । पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २१ बर्षिया रविन राजवंशी, बुढीगंगा–७ का २५ बर्षिया पन्चदेव खवास र विराटनगर–१९ का २१ बर्षिया विकेश खवास रहेका छन् ।

यी ३ जनाले प्रदेश नं. ०१–०२–०४२ प ३७७७ नम्वरको मोटरसाइकल चोरी गरेर फरार भएका थिएँ । ३ जनालाई नै जिप्रकाको टोलीले मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुशन्धान सुरु गरेको डीएसपी कार्कीले जानकारी दिएका छन् । तिनैजना विरुद्द मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]