२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मायालुको संझनामा कोरिएको यादगार पत्र ६, हजुर मेरो लाइफमा आएपछि म धेरै खुशी रहन थाले…

Logo

निरज बस्नेत
विराटनगर, पुष २२
हजुरलाई एस भन्दैमा के हुन्छ । म आफ्नो बाटोमा हिड्छु नी त, कुनै गलत काम गर्दिन जस्तो लाग्थ्यो ।

हजुर मेरो लाइफमा आएपछि म धेरै खुशी रहन थाले ‍‍‍…

हजुरलाई त्यही छ म कति डराउँछु भनेर, म डराउँछु यसकारण की, मेरो परिवारको म माथिको विश्वास नटुटोस् भनेर, म हजुरले भने जस्तै सिधै पढाइमा ध्यान दिने सरिफ केटी हुँ ।

मेरो मम, ड्याडको अगाडी म कुनै पनि हालतमा आफ्नो स्वार्थको लागि अहिले नै उहाँमाथि बज्रपात खस्न दिन्न । किनकी मम, ड्याडले हामीलाई कति दुःख गरेर पढाउँनु हुदैछ । पछि केही बनुन भनेर,

म घरको ठूली छोरी, मैले आफ्नो मन खुशी गरेर हिँडेको थाहा भएमा उहाँहरुको मन कति दुख्ला । म सोच्न पनि सक्दिन । आई लभ यू…क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]