१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हामी सुटुक्क विहे गरौंला…

Logo

निरज बस्नेत
विराटनगर, पुष २९
हाम्रो सम्वन्ध फितलो हुदै जान्छ । तर, यस्तो नहोस् भन्ने चाहन्छु म, जे भएपनि अन्तमा उहाँहरुले दिनुभएन भने, हामी सुटुक्क विहे गरौंला ।

तर, प्लीज अहिले नै उहाँहरु सामु हाम्रो सम्वन्धको वारेमा केही कुरा नपुगोस् । हजुरले यो कुरामा मलाई साथ दिनुहुन्छ भन्ने कस्तो विश्वास थियो ।

तर, हजुरले हिम्मत छ भने हिजो तिम्रो मम, ड्याडललाई मलाई लगेर म को हुँ तिम्रो भनेर चिनाउ भन्नुभयो । म मात्र होइन कुनैपनि केटीले यस्तो हिम्मत गरेर घरमा लगेर मेरो बी एफ हो भनेर चिनाउन सक्दैनन् । झन् म त सक्दै सक्दिन …क्रमशः …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]