१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रोटरी क्लवको सहयोगमा विराटगरका ३ सार्वजानिक विद्यलयको स्तर-उन्नती

Logo

विराटनगर, माघ ९
रोटरी क्लबले विराटनगरको तिन सार्बजानिक बिद्यालयको स्तर–उन्नती गरी विद्यालय व्यवस्थापन समितिलाइ चाबी हस्तानतरण गरेको छ ।

रोटरी क्लब अफ विराटनगरले विराटनगर ६ रामपुर स्थित श्री जनचेतना आधारभुत विद्यालयको स्तर उन्नती गरेको छ । त्यसको लगाी ५२ लाख रुपैयाँ खर्च भएको अध्यक्ष कविन श्रेष्ठले बताए ।

त्यसैगरी रोटरी क्लव अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालको टोलीले ३० लाख खर्च गरेर विराटनगर २ मा रहेको श्री आधारभुत विद्यालयको स्तर उन्नती गरेकी छिन् ।

रोटरी क्लब विराटनगर डाउन टाउनका अध्यक्ष रेखा राठीको टोलीले ३३ लाख रुपैयाँ खर्चेर विराटनगर ५ कोचखोला स्थित विराट महेन्द्र रात्री बिद्यालयको स्तर उन्नतीको गरेकी छिन् ।

आज रोटरी क्लबले विराटनगर ६ स्थित श्री जनचेतना आधारभुत विद्यालयमा संयुक्त रुपमा कार्यक्रम गरी विद्यालयको चावी हस्तान्तरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]