२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरका दुई पत्रकार पुरस्कृत

Logo
प्रकाशित मंगलबार, चैत्र २८, २०७९

विराटनगर, चैत २८

पत्रकार कल्याण कोष मोरङले साेमबार विराटनगरकाे दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष तथा निरौला बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौला र पत्रकार महासंघ कार्यसमिति सदस्य तथा मकालु टिभीका संवाददाता उषा सरदारलाई सोमबार एक कार्यक्रमबिच कोषले पुरस्कृत गरेको हो ।

पत्रकार निराैलालाई ५१ हजार १५१ रुपैयाँ नगदसहित जनशील पत्रकारिता पुरस्कारबाट काेषले पुरस्कृत गरिएको छ । त्यसै उदीयमान पत्रकारिता पुरस्कारबाट सरदारलाई पुरस्कृत गरिएको छ। उनलाई ३१ हजार १५१ रुपैयाँ पुरस्कारले सम्मान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]