२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (17 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 188600
Silver 1 Tola Nrs. 1980

रोटर्याक्ट विराटनगरका युवाहरुले काेलकत्ता स्टेडीयममा फहराए नेपाली झण्डा

Logo
प्रकाशित मंगलबार, बैशाख १२, २०८०

विराटनगर, वैशाख १२
रोटर्याक्ट क्लब अफ विराटनगरका पाँच युवाहरुले भारतको कोलकत्तामा चलिरहेको आईपीएल म्याच अवलोकन गरेका छन् । क्रिक्रेट खेलमा नेपालले गरिरहेको प्रगतीलाई शाहनुभुति प्रकट गर्न त्यहाँ पुगेको टोलीका सदस्य अनिल रौनियारले जानकारी दिए ।

अप्रिल २३ तारिक त्यहाँ भएको सिएसके भर्सेस केकेआएर बिचको खेलमा उनीहरुले उपस्थिती जनाएका थिए । त्यस खेल अवलोकन गर्न पुगेका विराटनगरका रोटर्याक्ट युवाहरुले नेपालको झण्डा बोकी स्टेडियमको परिक्रममा गरेको थिए । उनीहरुलाई यस भ्रमणको लागी माउँ संस्था रोटरी क्लब अफ विराटनगरले सहयोग गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]